कवीता भन्न सजिलो तर कवीता लेख्न गाह्रो
कवी बन्न सजिलो कवी भै ज्यउन गाह्रो ।
कवीको भावनामा देश प्रेम भन्न सजिलो ।
त्यही भावनाको देशमा प्राण धान्न गाह्रो ।
बिदेश भन्न सजिलो तर बिताउन सारै गाह्रो ।
फोनमा सञ्चै भन्न सजिलो मनको बेदना बताउनै गाह्रो ।
सपनाको देश भन्न सजिलो तर बिपनामा बाच्न गाह्रो ।
अमेरिकाको आनन्द भन्न सजिलो अमेरिका चिन्नै गाह्रो ।
त्यसैले भनिन्छ ,
स्वर्ग जान सवै चाहन्छन तर मर्न कोहि चाहदैनन् ।
अमेरिकन नेपाली,
नेपाल जान चाहन्छन तर अमेरिका छाड्न कोही चाहदैनन ।
किन <=====================================================

No comments:
Post a Comment